प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले  बढेको छ । यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । … Continue reading प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो